作词 : Suraj Chhetri
作曲 : Suraj Chhetri
बिस्तारै खुल्दैछ सबको नकाब
पैसाको गणितमा खुनको हिसाब ।
नाताको पछाडी यो पुणबिराम लाग्यो । बिस्तारै लालजको पल्टाइ किताब । आउँछ सब को हिसाब । कता सवको दिशा ।
धुप बत्ती पाखा तिर बाली बास्मै चिहान ।
कालो यो रात हटि आउँछ बिहान ।
दस थरी कुराले यो मेरो पड्क्यो दिमाग ।
का छ हर्ष उल्लास । दुख पिरको मिलाप । सिदा फुटपात मा खस्यो अब सिरको इमान ।
कस्ले खेलिराछ खेल या मुखौटा बिना । अ
: अत्यन्त षड्यन्त्र भो केर्कार निरन्तर ।
निर्दोष परिसक्यो गोलो धर्काको भित्र ।
कुन खेल खेलिराको बे ।
यो सड्यन्त्रको दल दल मा गडिराछ केश । Um
समय ।।। सहि हुन्न घडी बान्नाले ।
घैटाे भरिदैन लालज को परिक्रमा ले ।
येता सबैतिर भताभुङ कथा भित्र सबै कुरा छताछुल्ल
पासा फाले शकुनि जो पान्डव पनि अतालिन्छ ।
बिस्तारै घुमिराछ maze um..अनौठो आवाज यो सुनिराछु के
मन गुडिराछ तेज । मेरो इन्द्रिय ले भन्छ तेरो आँखा खोली हेर ।
छ अगाडी तेतो के । सबै रहस्यमय .... ।।।
अभिमन्यु........ केरकारको यो हिसाबमा confuse
अभिमन्यु ......... को मुख अगि घुमिराछ अन्कुश
अभिमन्यु .......... त्यो सोच सङ मानिराछ संकोच
अभिमन्यु ........... आँखा खोल अनर्थ हुदैछ घनघोर । x2